वीरगञ्जदेखि काठमाडौसम्म रेल आउने, भारतले बनाइदिने 

भारतको सहयोगमा वीरगञ्जदेखि काठमाडौंसम्म रेल आउने भएको छ ।

वीरगञ्जदेखि राजधानीसम्म रेलमार्ग निर्माण दुबै मुलुकबीच सम्झौता भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए ।

संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोदीले वीरगञ्जदेखि काठमाडौंसम्म सञ्चालन गर्ने विषयमा दुई देशबीच सम्झौता भएको जानकारी गराएका हुन् ।

नेपालमा लोकतन्त्रमा लोकतन्त्रको अवस्था निकै बलियो रहेको बताउँदै ओलीले नेपालको विकास साथसाथै नेपाली जनतालाई खुशि राक्ने बताए ।

नेपालको सहयोगको लागि भारत सधै तत्पर रहेको छ । काठमाडौंदेखि नयाँ दिल्ली जोड्ने रेलमार्ग निर्माण अब भारतले गर्नेछ । नेपाल र भारत दुबै कृषि प्रदान देश भएको र दुबै देशको सांकृतिक आदान प्रदान हुनुपर्ने हो मा जोड दिए । दुबै देशबिचको रक्षा र सुरक्षा नजिक रहेकोले खुल्ला सिमानाबाट दुबै देशले फाइदा लिन सक्ने बताए

Previous
Next Post »