विशेष ई. पि. एस कोरियन भाषा परिक्षा (सि बि टि)दर्ता र्गर्दा बुझाउनु पर्ने कागज पत्र :

विशेष ई. पि. एस कोरियन भाषा परिक्षा (सि बि टि)दर्ता गर्दा स्वयं व्यक्ति ई. पि.एस कोरिया शाखा, ग्वार्कोमा उपस्थित भई बुझाउनु पर्ने कागज पत्र :
*** कागज पत्र बुझाउन अघि एच. आर. डि कोरियाबाट पठाएको नामावलिमा आफ्नो नाम छ कि छैन चेक गर्न आवश्यक छ । विस्तृत सुचनाको लागी चैत्र १४ गते (मार्च २८) ई. पि.एस कोरिया शाखाको वेबसाईट www.epsnepal.gov.np हेर्नु होला । ****
१. पासपोर्ट साईजको रङ्गिन फोटो – २ प्रति
२. राहदानी (कोरियामा २ वटा राहदानी प्रयोग गरेकाहरुले नयाँका साथै पुरानो राहदानी पनि ल्याए राम्रो)
३. राहदानिको रङ्गिन फोटोकपी – १ प्रति

Previous
Next Post »